Contact: 977- 6610026|Email: nwpp@ntc.net.np

नयाँ प्रकाशनहरु

Card image

चिनियाँ जन-कम्युन

नारायणमान बिजुक्छे
सन् १९४९ को क्रान्तिभन्दा पहिले चिनियाँ जनता भित्री र बाहिरी शत्रुहरूबाट सा¥है शोषित थिए । जापान, बेलायत, फ्रान्स, संरा अमेरिका आदि साम्राज्यवादीहरूबाट क्रान्तिभन्दा पहिले चिनियाँ जनता कति शोषित थिए भन्ने कुरो एक दुई पन्ना लेखेर सकिने कुरा होइन ।
पत्रकार समाज नेपाल 2024-12-13
NPR 201.00 Buy View
Card image

चीन यात्रा

नारायणमान बिजुक्छे
क्रान्तिको समयमा यस स्वास्थ्यनिवास बनेको ठाउँमा च्याङ काईशेकको ग्रीष्म दरबार बनाउन जम्मै मालसामानहरू जोडिराखेको थियो । शाङ्घाईका मजदुरहरूले हाङचाउलाई मुक्त गरेपछि १९५४ अगस्टमा शाङ्घाई मजदुर युनियनले स्वास्थ्य निवास बनाउन सुरु गर्यो र १९५५ अगस्ट महिनामा सिध्याएको थियो ।
भक्तपुर 2024-12-31
NPR 65.00 Buy View
Card image

समय र विचार -२

नारायणमान बिजुक्छे

  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे“ (रोहित) का ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक लगायत अन्य सञ्चार माध्यममा प्रकाशित अन्तर्वार्ता सड्ढलन ‘समय र विचार’ पार्टीको सातौ“ महाधिवेशनको अवसर पारी २०७६ असोजमा प्रकाशित गरिएको थियो । अहिले पार्टीको आठौ“ महाधिवेशनको सङ्घारमा का. रोहितका सड्ढलित अन्तर्वार्ता ‘समय र विचार’ भाग–२ प्रकाशित गरिएको छ । यस सड्ढलनमा पार्टीको ‘श्रमिक’ साप्ताहिक, ‘मजदुर’ दैनिक र जनवर्गीय एवम् पेशागत समाजलगायतका प्रकाशन तथा अन्य सञ्चारमाध्यममा का. रोहितले व्यक्त गर्नुभएका विचार सङ्ग्रहित छन् ।

पत्रकार समाज नेपाल 2025-02-13
NPR 400.00 Buy View